बर्दिबास उधोग वाणिज्य संघ
गृहपृष्ठ
हाम्रो बारे
सेवाहरू
सदस्यहरू
समाचार र कार्यक्रमहरू
सम्पर्क
Get Member Ship
समाचार र कार्यक्रमहरू
समाचार र कार्यक्रमहरू
आगलागिहुदाँघटछजिमहाउस लाई ५१०००रकम सहयोग गरिएको
थप पढ्नुहोस्
जाडो महिनामायात्रु तथाव्यापारीहरुलाई चोकमादाउरा वितरण गरी आगो ताप्न सहजिकरण गरिएको
थप पढ्नुहोस्
व्यापारी तथा सर्वसाधारण जनताको सुरक्षाको निम्तिअपराधिकगतिविधि रोक्न सहयोगको लागिनगरपालिकालाई पटक पटकध्यानाकर्षण पत्र पठाइएको
थप पढ्नुहोस्
व्यापारीहरुलाई लगाइएको स्थानिय कर सम्बन्धी छलफल गरी जरिवाना छुट पहलगरिएको
थप पढ्नुहोस्
२०८०(०३(१० गते चोरी भएको सुन पसलहरुको मदतगर्न विभिन्ननारा जुलुस गरीएको तथा सरकारी कार्यलयलाई पत्र बुझाइ चोर पत्ता लगाउन संघले आवश्यक सहयोग गरेको
थप पढ्नुहोस्
व्यापारी तथा सर्वसाधारण जनताको सुरक्षाको निम्तिअपराधिकगतिविधि रोक्न सुरक्षाकमीर्, उधोगी ,व्यापारी साथै स्थानिय र संस्थाकापदाधिकारी बसि छलफल गरिएको
थप पढ्नुहोस्
चोरी नियन्त्रणका लागि सबै संघ संस्थातथाव्यापारी ज्यूहरुलाई बोलाई छलफल गरी सबैले आफ्नो पसलतथा संघ संस्था अगाडि सि सि टि भि राख्नु पर्छ भनिजोड दिइएको
थप पढ्नुहोस्
व्यापारीज्यूहरुलाई परेको समस्याको निम्तिकार्यलयमातुरुन्तबोलाई झिकाई छलफल गरी पिडित पक्षलाई राहतप्रदानगर्ने गरिएको
थप पढ्नुहोस्
बर्दिबास उधोग वाणिज्य संघ विपद्व्यवस्थापन कोषको व्यवस्यागरिएको
थप पढ्नुहोस्
विष्णु बहादुर खड्का विपद्व्यवस्थापन कोषको स्थापनागरिएको
थप पढ्नुहोस्
४० बर्षभन्दा बढि समय देखीव्यापार गर्दे आउनु भएको आदरणीय व्यापारी ज्यूहरु लाई
थप पढ्नुहोस्
ट्राफिक लाईट तथा कालापानीमा सुरक्षा चेक पोष्ट जस्ता विषयमा माग गर्न पत्रचार सहित पहल गरिएको
थप पढ्नुहोस्