बर्दिबास उधोग वाणिज्य संघ
संघको परिचय  - मुख्य छवि बर्दिबास, महोत्तरी व्यापारिक गतिविधि

२८ वर्षको सेवा
अनुभव

संघको परिचय

महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा महेन्द्र राजमार्गमाजोडीएको नगरउन्मुखशहर बर्दिबासले महोत्तरी जिल्लालाई नै नेपालीजनतामाझ परिचयदिलाएको छ । यस क्षेत्रका राजनैतिकदलसंग ,नेपाल सरकार संग समन्वय सहकार्य गर्ने र समग्र क्षेत्रको विकास गराउन यस बर्दिबासकाव्यापारीहरुको योगदानअविस्मरणीय रहेको छ । यस उधोग व्यापार संघ २०५५ सालमा स्थापनाभई २०६४ साल ९ को महिना ८ गते महोत्तरी उधोग वाणिज्य संघको शाखाकायमभई सञ्चालनभएकोमाहालबर्दिबास नगरपालिकाभई बर्दिबास उधोग वाणिज्य संघको स्थापना २०७३ सालमाभएको हो । यस


संघको मुख्यउदेश्य


1. संघ मुनाफा रहितजनहितकारी हुनेछ ।
2. नेपालउधोग वाणिज्य महासंघको नीतिअनुरुपजिल्लाअन्तर्गतका सम्पूर्ण उधोग व्यापार तथातत्वसम्बन्धिकार्यको संबद्र्धन र प्रवद्र्धन गर्ने ।
3. उधोगी र व्यापारीहरुको हकहितको संरक्षण गर्ने ।
4. उधोगी र व्यापारी वर्गमाएकता र मैत्रीपूर्ण सद्भावनाको वृद्धि गर्ने ।
5. नेपाल सरकार संग सम्बन्ध र सम्पर्क गर्न देश विकासको कार्यमा सरकारलाई सहयोग तथा सघाउ पुराउने ।
6. देशको हितहुने सरकारको सबै नीतिनियमको समर्थन गर्ने र उधोग व्यापारको अहितहुने सरकारको नीतिनियम र क्रियाकलापको विरोध गर्ने ।
7. स्थानिय चाड ,पर्व मेला र प्रदर्शनीको आयोजना सरकारी र गैर सरकारी संघ संस्थाकोसहयोगबाट गरी सर्वसाधारण उपभोक्तालाई उपभोग्य सामाग्री सुपथमूल्यमाउपलब्ध गराउने।
8. विभिन्न सामाजिक रचनात्मक र विकास कार्यहरु गर्ने र गराउने ।
9. विभिन्न सेवामूलककार्यहरु संचालन गराउने ।
10. उधोगी(उधोगी ,व्यापारी –व्यापारी वाउधोगी(व्यापारी बीचमा लेनदेन विषयमाविवाद उठेमात्यसको मध्यस्थतागरिदिने ।
11.उधोग वाणिज्य क्षेत्रका रोजगारदाता र मजदुर बीचमाविवाद उठेमाअर्थात् विवाद खडा भएमात्यसको समाधानकालागिमध्यस्त

संघको सङ्क्षिप्तझलक


यस बर्दिबास उधोग वाणिज्य संघको २०७२ सालमाभवननिर्माण गरी आफ्नै
भवनमाकार्यालय सञ्चालनगर्दै आएको छ ।


आर्थिक वर्ष २०७९⁄८० संघले गरेको सामाजिक कार्यहरु


सामाजिककार्यहरु
➢ आगलागिहुदाँघटछजिमहाउस लाई ५१०००रकम सहयोग गरिएको 
➢ जाडो महिनामायात्रु तथाव्यापारीहरुलाई चोकमादाउरा वितरण गरी आगो ताप्न सहजिकरण गरिएको
➢ व्यापारी तथा सर्वसाधारण जनताको सुरक्षाको निम्तिअपराधिकगतिविधि रोक्न सहयोगको लागिनगरपालिकालाई पटक पटकध्यानाकर्षण पत्र पठाइएको
➢ व्यापारीहरुलाई लगाइएको स्थानिय कर सम्बन्धी छलफल गरी जरिवाना छुट पहलगरिएको
➢ २०८०(०३(१० गते चोरी भएको सुन पसलहरुको मदतगर्न विभिन्ननारा जुलुस गरीएको तथा सरकारी कार्यलयलाई पत्र बुझाइ चोर पत्ता लगाउन संघले आवश्यक सहयोग गरेको
➢ व्यापारी तथा सर्वसाधारण जनताको सुरक्षाको निम्तिअपराधिकगतिविधि रोक्न सुरक्षाकमीर्, उधोगी ,व्यापारी साथै स्थानिय र संस्थाकापदाधिकारी बसि छलफल गरिएको
➢ चोरी नियन्त्रणका लागि सबै संघ संस्थातथाव्यापारी ज्यूहरुलाई बोलाई छलफल गरी सबैले आफ्नो पसलतथा संघ संस्था अगाडि सि सि टि भि राख्नु पर्छ भनिजोड दिइएको
➢ व्यापारीज्यूहरुलाई परेको समस्याको निम्तिकार्यलयमातुरुन्तबोलाई झिकाई छलफल गरी पिडित पक्षलाई राहतप्रदानगर्ने गरिएको

➢ बर्दिबास उधोग वाणिज्य संघ विपद्व्यवस्थापन कोषको व्यवस्यागरिएको
➢ विष्णु बहादुर खड्का विपद्व्यवस्थापन कोषको स्थापनागरिएको
➢ ४० बर्षभन्दा बढि समय देखीव्यापार गर्दे आउनु भएको आदरणीय व्यापारी ज्यूहरु लाई सम्मानपत्रमहोत्सव समापनको दिनवितरण गरिएको
➢ ट्राफिक लाईट तथा कालापानीमा सुरक्षा चेक पोष्ट जस्ता विषयमा माग गर्न पत्रचार सहित पहल गरिएको


आर्थिक वर्ष २०७९⁄८० संघले गरेको तालिम कार्यक्रमहरु


तालिमकार्यक्रमहरु 
⏹ घरेलु तथा सानाउधोग प्रर्वद्धन केन्द्र त्रिपुरेश्वर काठमान्डौको सहयोगमालेखा सम्बन्धी २ दिने तालिमकार्यक्रम स्थानियतथाव्यापारी ज्यूहरुलाई प्रदानगरिएको
⏹ घरेलु तथा सानाउधोग प्रर्वद्धन केन्द्र त्रिपुरेश्वर काठमान्डौको सहयोगमाउधमशिलता सम्बन्धी७दिने तालिमकार्यक्रम स्थानियतथाव्यापारी ज्यूहरुलाई प्रदानगरिएको
⏹ कर सम्बन्धीविस्तृत ज्ञान प्रदानगर्ने १ दिने अन्तरक्रियातथातालिमकार्यक्रमगरिएको


विविधकार्यक्रम


⏹ महोत्सव मेला आयोजना गरि बर्दिवास नगरपालिका भित्रको जातजाति, भेषभुषाहरुलाई प्रदर्शन, स्थानीय उत्पादनलाई प्रवद्र्धन, बालबालिकाको कलालाई उजागर, पर्यटन क्षेत्रको विकासको लागि डकुमेन्ट्री मार्फत प्रचार, कला, भाषा, साहित्य, संस्कृतिको संरक्षणको लागि प्रोत्साहन गरिएको
⏹ नाप तौल टोली र घरेलु तथा साना उधोग कार्यालयलाई समन्वय गरी व्यापारका सुविधाको निम्ती आफ्नै कार्यालयमा कर्मचारी बोलाई कर तिर्न र नयाँ दर्ता गर्न सहजिकरण गराएको
⏹ मगलवार बन्द को लागिव्यापारी ज्यूहरुको रायअनुसार निर्णय गरिएको
उधोग वाणिज्य संघको कार्यालयबाट राजस्व कर तिर्ने, करचुक्ता दिने तथा अनलाइन पान नम्बरको म्ज्ञ, म्द्द फर्म भर्ने व्यवस्था मिलाईएको
⏹ कार्यालय भवन मर्मत गरी दाश्रो तल्लामा बैठक कक्ष निर्माण गरेको 


संघको विभिन्ननीतितथानिर्देशिकाहरु


क. बर्दिबास उधोग वाणिज्य संघको विधान २०७३
ख. बर्दिबास उधोग वाणिज्य संघको नियमावली २०७३
ग.  विपत व्यवस्थापन कार्यविधि २०८७९
घ. अक्षयकोष कार्यविधि २०७९